- संगालोखबर सम्वाददाता

राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आइतबार प्रदेश १ का ९ जिल्लामा बन्द आव्हान गरेको छ । हरेक बर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै आएको परिषद्ले अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!