- रबिन कटेल/संगालोखबर

प्रदेश १ का अग्रज चार पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रदेश १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले शुक्रबार विराटनगरमा कार्यक्रम गरेर धनकुटाका पत्रकारद्वय सञ्जयसन्तोषी राई र स्मिता निरौला, सुनसरीका कृष्णविनोद लम्साल र झापाका लिला बराललाई पुरस्कृत गरेको हो । उनीहरूलाई जनही एक लाख राशिको पुरस्कार प्रदान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!