- संगालोखबर सम्वाददाता

आइतवार दिउँसोका लागि तय भएको प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक सार्न लिखित रुपमा माग गरेकाले बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!