- संगालोखबर सम्वाददाता

धनकुटाको चौबिसे गाउँपालिका–४ भैसेटार स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा बगाउँदा एक युवक बेपत्ता भएका छन् । मोरङको केरावारी गाउँपालिका–४ याङशिला स्थित प्रगति चौकका २२ बर्षीय सुरेन्द्र लिम्बुलाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!