- संगालोखबर सम्वाददाता

भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा आज बिहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । तीन दर्जन यात्रु घाइते भएका छन् । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान करिब पौने ५ बजे भैरहवा नजिकैको पुलबाट रोहिणी खोलामा खसेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!