- संगालोखबर सम्वाददाता

नेकपा एमाले धनकुटाले पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोडको घटनालाई कानूनी र राजनीतिक हिसावले प्रतिवाद गर्ने चेतावनी दिएको छ । एमाले जिल्ला कमिटीले आज धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!