- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवास स्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालय नजिक आज शंकास्पद बस्तु फेला परेको छ । पाख्रीवास नगरपालिका–४ मा रहेको सो कम्पनीको कार्यालय लक्षित गरी राखिएको अवस्थामा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेपछि प्रहरी घटनास्थलमा परिचालन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!