- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवासमा मारुती भ्यान दुर्घटना हुँदा चार जना घाईते भएका छन । मुगाबाट पाख्रीवास बजार तर्फ आउँदै गरेको ग.१ च २९८ नम्बरको मारुती भ्यान पाख्रीवास–४ कटेलडाँडामा दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!