- सन्तोष रुचाल/संगालोखबर

कृषि तथा वन विज्ञान विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि पाख्रिबासमा कृषि क्याम्पस सञ्चालन गर्ने भएको छ । पाख्रिबास कृषि क्याम्पसले ९ चैतबाट बिएस्सी एजीको कक्षा सञ्चालन गर्दै छ । पाख्रिबास कृषि क्याम्पस विश्वविद्यालयको आंगिक क्याम्पस हो । पहिलो वर्ष ५२ विद्यार्थी भर्ना भएका क्याम्पस प्रमुख सूर्यमणि ढुंगानाले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!