- संगालोखबर सम्बाददाता

धनकुटाको पाख्रीवास नगरपालिकामा आइतवार दिउँसो उपमेयर नम्रता गौतमसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले आयोजना गरेको पत्रकार सम्मेलन नेपाली काँग्रेसका कार्यकर्ता र मेयर ज्ञानबहादुर गुरुङ्गका समर्थकले विथोलेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!