- संगालोखबर सम्वाददाता

पाख्रीवास नगरपालिकाले नगरसभामा हुलदंगा र तोडफोड गर्नेहरुलाई तत्काल कारबाही गर्न प्रशासनसँग माग गरेको छ । नगरपालिका कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हुलदंगा र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरी तत्काल कारबाहीको दायरामा ल्याउँन र तोडफोडको क्षतिपूर्ति दिलाउँन माग गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!