- संगालोखबर सम्वाददाता

प्रादेशिक राजधानी घोषणाको माग गर्दै पाँच दिनदेखि जारी अनिश्चितकालिन बन्दका कारण धनकुटाको जनजीवन कष्टकर बनेको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत बन्द हुँदा जनजीवन कष्टकर बनेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!