- संगालोखबर सम्बाददाता

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गएराती आगलागी भएको छ । आगोले स्थानीय झरेन्द्र खतिवडाको घरसहित पाँच वटा पसल जलेर नष्ट भएका छन् । आगलागीमा इलेक्ट्रोनिक, जुत्ता, टेलर्स, एग्रोभेट र कस्मेटिक पसल पनि जलेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!