- संगालोखबर सम्वाददाता

नेपाल पत्रकार महासंघ प्रदेश अधिवेशन अन्र्तगत धनकुटामा आज भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । बिहान ९ देखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो । अपरान्हबाट सुरु भएको मतगणना सकिएर साँझ मत परिणाम सार्वजनिक गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!