- धनुका कटेल/संगालोखबर

पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ आजदेखि ६२ औं बर्षमा प्रवेश गरेको छ । पत्रकारहरुले देशभर बिभिन्न कार्यक्रम गरेर महासंघको स्थापना दिवस मनाउँदैछन । स्थापना दिवसको अवसरमा धनकुटामा पत्रकारहरुले प्रभातफेरी निकालेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!