- संगालोखबर सम्बाददाता

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका एक डाक्टर आज मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव मृत भेटिएका हुन् । विराटनगर–४ स्थित बुढाथोकी मार्गको एक घरमा आज बिहान हात बटारिएको अवस्थामा उनी मृत भेटिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!