- देवकला कार्की/संगालोखबर

नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको एघारौं जिल्ला अधिवेशनले छत्रप्रसाद अधिकारीको नेतृत्वमा नयॉ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट अध्यक्ष पदका प्रत्यासी नगेन्द्र भट्टराईलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!