- रबिन कटेल/संगालोखबर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा धार्मिक द्वन्द्व हुनसक्ने खतरा औंल्याएका छन् । आइतबार बिहान राप्रपा नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागिरहेकाले त्यसले धार्मिक द्वन्द्व निम्त्याउँन सक्ने खतरा औंल्याएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!