- संगालोखबर सम्बाददाता

नेकपा माओवादी केन्द्र प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि बुधबार साँझ भएको मतदान पश्चात मध्यरातबाट मतगणना सुरु भएको छ । विराटनगरको तिनपैनीस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा राती १२ बजेबाट मतगणना थालिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!