- रबिन कटेल/संगालोखबर

आसन्न स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले ‘अन द स्पोट’ कारबाही गर्ने भएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटना न्यूनीकरणका लागि आयोगले यो पटक कडा कदम चाल्ने तयारी गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!