- संगालोखबर सम्वाददाता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निर्यात बढाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउँन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन् । विराटनगरमा शनिवार आयोजित उद्योग संगठन मोरङको ४९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बडूले स्वदेशी उत्पादनको निर्यात बढाउँन सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!