- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरिगढी गाउँपालिका–६ नाम्जेस्थित ग्रामीण जनता माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुई वटा भवन र शिलालेख उद्घाटन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!