- संगालोखबर सम्बाददाता

प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश–१ का प्रदेश प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिम प्रदेशका देवराज जोशीले शपथ लिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!