संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१६ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय प्रबिण भुजेल छन् ।

Advertisement

बिशेष सूचनाका आधारमा संघीय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको टोलीले भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

पक्राउ परेका भुजेलको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!