- संगालोखबर सम्बाददाता

सुनसरीको धरान उप–महानगरपालिका–१३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । संघीय प्रहरी इकाई कार्यालय र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरुलाई ३१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!