- संगालोखबर सम्वाददाता

सरकारले १ नम्वर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेपछि आक्रोसित बनेर आन्दोलन चर्काएका धनकुटाबासीले सरकारलाई ७ दिन भित्र वार्ता वोलाएर माग संबोधन गर्न अल्टिमेटम दिएका छन् । आन्दोलन परिचालन समितिले पत्रकार सम्मेलन गरी यस्तो अल्टिमेटम दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!