- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकाको टिम सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । धनकुटाको तल्लो टुँडिखेलमा बुधबार भएको सेमिफाइनल खेलमा बिजयी हुँदै दुवै टिम उपाधि नजिक पुगेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!