- संगालोखबर सम्वाददाता

जिल्ला यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुईँटेललाई आज कालोमोसो दलिएको छ । लुईँटेलले घुस लिने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!