- ईश्वर थापा/संगालोखबर

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई हरेक हिसावले समृद्व बनाउने बताएका छन् । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशलाई समृद्व बनाउँनकै लागि आफु मुख्यमन्त्री बनेको बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!