- संगालोखबर सम्वाददाता

धनकुटा महोत्सवको आईतवार साँझको साँस्कृतिक कार्यक्रम भारी बर्षाका कारण प्रभावित बनेको छ । साँस्कृतिक कार्यक्रमकालागि गायक राजेश पायल राई धनकुटा आएतापनि कार्यक्रम भने हुन सकेन । गायक राई आउँने भनेर आयोजकले पटक–पटक माईकिङ गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!