- ईश्वर थापा/संगालोखबर

धनकुटामा आयोजना हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सवलाई सफल बनाउन आयोजक उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग छलफल गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक उमेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने सहभागिहरुले कृषि पर्यटनलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!