- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले वुधवार सॉझ धनकुटा बजारमा मशाल जुलुश प्रदर्शन गरेका छन् । विहिवार हुने जिल्ला बन्द सफल पार्न आव्हान गर्दै मशाल जुलुश प्रदर्शन गरिएको आन्दोलन परिचालन समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!