- संगालोखबर सम्वाददाता

प्रदेश सभा निर्वाचनमा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) को उम्मेदवारका लागि नेकपा एमालेबाट आठ जनाको नाम सिफारिस भएको छ । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीले उम्मेदवारका आकाङ्क्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!