- संगालोखबर सम्वाददाता

आसन्न प्रदेश सभा निर्वाचनमा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख) का लागि नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले उम्मेदवारका लागि एक महिलासहित पाँच जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!