- संगालोखबर सम्वाददाता

धनकुटा प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजेन्द्र राई बिजयी भएका छन । ३७ हजार ३ सय ३३ मतसहित राई प्रतिनिधि सभा सदस्यमा बिजयी बनेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!