- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आगामी आर्थिक बर्षदेखि धनकुटा नगरवासीले जिल्ला अस्पतालबाट निःशुल्क उपचार पाउँने घोषणा गरेका छन् । जिल्ला अस्पतालको १०४ औं वार्षिकोत्सव एवं स्वास्थ्य सेवा दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले यस्तो घोषणा गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!