- रबिन कटेल/संगालोखबर

धनकुटा नगरपालिकामा कडा सुरक्षा व्यवस्था मिलाएर मतगणना थालिएको छ । शुक्रबार भएको मतदान पश्चात राती करिब ३ बजेबाट मतगणना सुरु भएको हो । सर्वदलिय बैठकमा सहमति जुट्न समय लाग्दा मतगणनामा ढिलाई भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!