- देवकला कार्की/संगालोखबर

धनकुटा नगरपालिकाले निर्माण गरेको फोहोरमैला ब्यवस्थापन केन्द्र तथा फुलवारी हेर्न आउँने बाह्य पर्यटकसँग शुल्क लिइने भएको छ । धनकुटा नगरकार्यपालिकाको एघारौं वैठकले सल्लेरी बन भित्र रहेको ‘ल्याण्डफिल्डसाईड’ र फुलवारी हेर्न बाह्य जिल्लाबाट आउँनेसँग प्रवेश शुल्क लिनेसहित बिभिन्न निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!