धनकुटा नगरपालिका क्षेत्रका पाँच बिद्यालयमा वालअधिकार शान्ति शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । यसबर्ष धनकुटा–२ भीरगाउँको श्रीमान टंक माध्यमिक बिद्यालय, ५ को सल्लेरी आधारभुत बिद्यालय, ७ को त्रिवेणी माध्यमिक बिद्यालय, ८ को देउराली आधारभुत विद्यालय र ९ को देउराली माध्यमिक बिद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटाको खाम्बेलाका २० परिवारलाई फिल्टर वितरण
धनकुटा । धनकुटा नगरपालिका–८ स्थित खाम्बेलाका २० परिवारलाई पानी छान्ने फिल्टर वितरण गरिएको छ । धनकुटा नगरपालिका, हुसाडेक ...
पालिकाका जनप्रतिनिधिलाई मुख्यमन्त्री कार्कीको सुझावः अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्नुस्
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने ...
मोरङ कांग्रेसको खेलकुद तथा युवा विभागमा पाँच सदस्य मनोनित
विराटनगर । नेपाली कांग्रेस मोरङको खेलकुद तथा युवा विभागले पाँच जनालाई सदस्यमा मनोनित गरेको छ । विभागका प्रमुख तथा मोरङ क...
साथीले चलाएको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । कालीदह जङ्गलमा...
बनको डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ सान्नेटारस्थित धर्मदेवी सालबोटे सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा चार घ...
धनकुटाको जनविश्वास प्रेसमा आगलागी
धनकुटा । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जनविश्वास अपसेट प्रेसमा आगलागी भएको छ । जिल्ला अस्पताल अगाडि मुख्य बजार क्षेत्...