- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका क्षेत्रका पाँच बिद्यालयमा वालअधिकार शान्ति शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । यसबर्ष धनकुटा–२ भीरगाउँको श्रीमान टंक माध्यमिक बिद्यालय, ५ को सल्लेरी आधारभुत बिद्यालय, ७ को त्रिवेणी माध्यमिक बिद्यालय, ८ को देउराली आधारभुत विद्यालय र ९ को देउराली माध्यमिक बिद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!