नेकपा एमालेले धनकुटा जिल्लाभर एकैसाथ चाडपर्वको शुभकामना आदान–प्रदानसहित चुनावी तयारीको बिषयमा बहस गरेको छ । जिल्लाका ६० वटै वडामा शुभकामना आदान–प्रदान गरी आसन्न चुनावको तयारीका बिषयमा छलफल गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!