- संगालोखबर सम्वाददाता

नेपाल बिद्यार्थी संघले धनकुटा बहुमुखी क्याम्पसमा मंगलवार तालाबन्दी गरेको छ । क्याम्पसको शैक्षिक, प्रशासनिक र भौतिक सुधारका बिषयमा क्याम्पस प्रशासनसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै नेवी संघले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!