- ईश्वर थापा/संगालोखबर

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले धनकुटा बहुमुखी क्याम्पसमा २६ वुँदे माग पत्र बुझाएको छ । अनेरास्ववियू धनकुटा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष नवराज घिमिरे नेतृत्वको टोलीले शैक्षिक सुधारका बिषयमा क्याम्पसमा माग पत्र बुझाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!