- संगालोखबर सम्वाददाता

नेपाली कांग्रेस धनकुटाले सोमबार शोक बक्तब्य जारी गर्दै पार्टी निकट दुई ब्यक्तिको निधनले अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ । नेपाल शिक्षक संघका जिल्ला सदस्य धर्म अधिकारी र महालक्ष्मी नगरपालिका–४ का सभापति यज्ञ बहादुर चापागाई (भरत) की धर्मपत्नी कोपिला चापागाईको निधनले पार्टीलाई क्षति पुगेको कांग्रेसले जनाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!