- गोमा ढुंगाना/संगालोखबर

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण आज धनकुटाको जनजीवन आंशिक रुपमा प्रभावित भएको छ । पेट्रालियम पदार्थमा अस्वभाविक रुपमा मूल्य बृद्धि गरेर जनतालाई मार पारेको भन्दै त्यसको विरोधमा नेकपाले एक दिने बन्द आव्हान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!