- संगालोखबर सम्वाददाता

धनकुटा जिल्ला अस्पतालमा अनलाईन जन्म प्रतिवेदन ब्यवस्थापन प्रणाली सुरु भएको छ । जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डा.महेश प्रसाद खनाल र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यो सेवाको उद्घाटन गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!