- रबिन कटेल/संगालोखबर

धनकुटा जिल्ला अदालतले गत आर्थिक बर्षमा ६४.१ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । गत आर्थिक बर्षमा दर्ता भएका ३ सय ९६ मध्ये सम्बन्ध बिच्छेदका १ सय १२ मुद्दा छन । जसमध्ये ८७ वटा मुद्दा फच्छर्यौट भएका छन भने २५ वटा मुद्दा फच्छर्यौट हुँन वाँकी रहेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!