- संगालोखबर सम्वाददाता

ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले वैदेशिक रोजगारीमा जानेका लागि पूर्वका ९ जिल्लामा आप्रावासन सुचना केन्द्र स्थापना गर्ने भएको छ । वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेहरुकालागि धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ, सप्तरी र सिरहामा सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!