- संगालोखबर सम्वाददाता

धनकुटालाई अपराधमुक्त जिल्ला बनाउन सीसीटीभीबाट निगरानी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलले सीसीटीभी जडान गर्ने निर्णय गरेको हो । जिल्लाका मुख्य–मुख्य सार्वजनिकस्थल, व्यापारिक प्रतिष्ठान र निजी आवासीय घरहरुमा पनि सीसीटीभी क्यामेरा जडान गर्न आवहन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!