धनकुटालाई अपराधमुक्त जिल्ला बनाउन सीसीटीभीबाट निगरानी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलले सीसीटीभी जडान गर्ने निर्णय गरेको हो । जिल्लाका मुख्य–मुख्य सार्वजनिकस्थल, व्यापारिक प्रतिष्ठान र निजी आवासीय घरहरुमा पनि सीसीटीभी क्यामेरा जडान गर्न आवहन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विराटनगर र विर्तामोडबाट लागुऔषधसहित तीन जना पक्राउ
विराटनगर । मोरङ र झापाका दुई छुट्टा–छुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् । प्रहरी...
डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच
काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार ...
२०७९ साउन २९ गते आइतवारको राशिफल
ई.सं. २०२२ अगष्ट १४ नेपाल सम्बत ११४२ गुंलागाा तृतिया श्रावण कृष्ण तृतिया तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋ...
श्रीदेवी बारे चार रोचक तथ्य
मुम्बई । अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थ...
२०७९ साउन २८ गते शनिवारको राशिफल
ई.सं. २०२२ अगष्ट १३ नेपाल सम्बत ११४२ गुंलागाा द्धितीय श्रावण कृष्ण द्धितीय तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा...
पत्रकारलाई धनकुटाका मेयर तामाङको सुझावः व्यवसायीक र खोजमूलक पत्रकारितामा ध्यान दिनुहोस्
धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले व्यवसायीक र खोजमूलक पत्रकारिता गर्न पत्रकारहरूलाई सुझाव दिएका छन् । आदिव...