- सन्तोष सुवेदी/संगालोखबर

धनकुटामा ६ करोडको लागतमा निजामति आवासिय विद्यालयको भवन निर्माण गरिएको छ । ६ करोड १८ लाख ४५ हजार रुपैयाँको लागतमा धनकुटा–७ स्थित चुलिवनमा विद्यालयको तीन तले भवन निर्माण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!