- बिनोद बिष्ट/संगालोखबर

आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि धनकुटामा १ अर्ब ६४ करोड ६३ लाख बजेट बिनियोजन भएको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा स्थानीय तहको लागि बजेट छुट्याइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!